ताजा अपडेट »

आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रिय सभामा पेस

मंगलबार, १९ असार २०८०, १४ : ३०
2 Shares
मंगलबार, १९ असार २०८०
2 Shares

काठमाडौं। राष्ट्रियसभामा दुईवटा विधेयक पेस गरिएको छ । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ टेबुल गरिएको हो । 

बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले दुवै विधेयक टेबुल गरेका हुन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।