ताजा अपडेट »

आर्थिक विधेयक पारित

आइतबार, १७ असार २०८०, १६ : ४८
47 Shares
आइतबार, १७ असार २०८०
47 Shares

काठमाडौं। प्रतिनिधिसभाले ‘आर्थिक विधेयक, २०८०’ पारित गरेको छ । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक विधेयक, २०८०’ पारित गरियोस् भनि राखेको प्रस्ताव बहुमतले स्वीकृत गरेको  छ ।उक्त विधेयक पारित भएपपछि अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ माथिको दफावारे छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका छन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।