ताजा अपडेट »

बुटवलमा धान रोपाई (फोटोफिचर)

शुक्रबार, १५ असार २०८०, १३ : ३८
144 Shares
शुक्रबार, १५ असार २०८०
144 Shares

बुटवल । बुटवल तामनगरमा तामनगर सामुदायिक सिकाई केन्द्रको आयोजनामा धान रोपेर दिवस मनाएको छ । बुटवलको उज्यालापुरमा पनि बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको प्रमुख आतिथ्यतामा धान दिवस मनाईएको हो । सो अवसरमा नगरप्रमुख पाण्डेयले कृषिमा आर्कषित बनाउन मल, विउ तथा अनुदानका कार्यक्रमलाई उपमहानगरपालिकाले अगाडि बढाएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।