ताजा अपडेट »

सितापाइलामा ट्याक्सीदेखि ट्यांकरसम्मको विरोध र्‍याली (फोटोफिचर)

विहीबार, १४ असार २०८०, १२ : ३९
20 Shares
विहीबार, १४ असार २०८०
20 Shares

काठमाडौं । विभिन्न माग राखेर सार्वजनिक यातायात व्यवसायी र मजदुर आन्दोलनमा उत्रिएका छन् । काठमाडौं सितापाइला क्षेत्रमा ट्याक्सी, ट्रक, टिप्पर, खानेपानी ट्यांकर, साना ढुवानी गाडी, टेम्पो, माइक्रोबसलगायतका सवारीसाधनसहित उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । 

रातो प्लेटवाला सवारीसाधनले यात्रु बोक्न पाउने नीति खारेज गर्नुपर्ने, स्वदेशमै काम गरेर खान पाउनुपर्ने लगायतका माग राखेर प्रदर्शनमा उत्रिएका हुन् । 



 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।