ताजा अपडेट »

आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोट: नेपाललाई छैटौं सफलता

मंगलबार, ०५ असार २०८०, १५ : २३
56 Shares
मंगलबार, ०५ असार २०८०
56 Shares

काठमाडौं । आईसीसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध नेपाललाई छैटौँ सफलता मिलेको छ ।

स्पिनर ललितनारायण राजवंशीले सुशान्त मोदानीलाई ४२ रनमा बोल्ड आउट गरे । छ विकेट गुमाउँदा अमेरिकाले ९४ रन बनाएको छ । यसअघि, करण केसीले ४ तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।