ताजा अपडेट »

प्रि-ओपन सेसनमा नेप्से सूचक ३.२० अंकले बढ्यो

सोमबार, ०४ असार २०८०, १२ : २०
2 Shares
सोमबार, ०४ असार २०८०
2 Shares

काठमाडौ। प्रि-ओपन सेसनमा नेप्से सूचक ३.२० अंकले बढेको छ । यससँगै सूचक २०९७.५३ विन्दुमा आएको छ । २ लाख ६३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

३३ कम्पनीको ९ हजार ७८२ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५७ वटा कारोबार भएको हो । २२ कम्पनीको भाउ बढ्दा ७ वटाको भने मूल्य घटेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।