ताजा अपडेट »

लुम्बिनीले विद्यालयलाई डिजिटल प्रविधि दिन ३० करोड बजेट छुट्यायो

शुक्रबार, ०१ असार २०८०, १६ : ५०
10 Shares
शुक्रबार, ०१ असार २०८०
10 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारले विद्यालयलाई डिजिटल प्रविधिमा आधारित सामाग्री खरिद गर्न ३० करोड बजेट विनियोजन गरेको छ।

लुम्बिनीका प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले शुक्रबार बजेट सार्वजनिक गर्दै डिजिटल प्रविधिका लागि बजेट छुट्याएको बताए। राप्ती प्राविधिक शिक्षालयलाई ६ करोड र श्री मावी मौरीघाटका लागि ३ करोड बजेट विनियोजन गरेको जानकारी उनले दिए।

विज्ञान शिक्षा विकासका लागि ६ करोड रुपैयाँ बजेट छुट्याइएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।