ताजा अपडेट »

प्रि-ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले बढ्यो

सोमबार, २९ जेठ २०८०, ११ : ५४
4 Shares
सोमबार, २९ जेठ २०८०
4 Shares

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले बढेको छ । यससँगै सूचक १९८४.३६ विन्दुमा आएको छ ।

२ लाख २९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । २३ कम्पनीको ५५० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३० वटा कारोबार भएको हो । २० कम्पनीको भाउ बढ्दा ३ कम्पनीको मूल्य घटेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।