काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी छ।
आगामी आर्थिक वर्षको बजेट, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण, जेठ १५ गते मनाइने गणतन्त्र दिवसको अवसरमा कैदीवन्दीको सजाय माफको सिफारिस लगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।
प्रतिक्रिया