ताजा अपडेट »

प्रहरी हिरासतमा रहेका बालकृष्ण खाँणलाई भेट्न पुगिन् श्रीमती मञ्जु खाँण

सोमबार, ०८ जेठ २०८०, ११ : ०९
28 Shares
सोमबार, ०८ जेठ २०८०
28 Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको न्यायिक  हिरासतमा रहेका पति बालकृष्ण खाणलाई भेट्न उनकी पत्नी मञ्जु खाँण जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी छन् । 

सोमबार बिहान उनले टेकुस्थित परिसरमा श्रीमान बालकृष्णलाई भेटेकी हुन् । गत २७ वैशाखमा पक्राउ परेका बालकृष्णलाई भेट्न मञ्जु सोमबार पहिलोपटक पुगेकी हुन् । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।