ताजा अपडेट »

सरकारले कर प्रणालीमा पुनरावलोकन गर्ने

शुक्रबार, ०५ जेठ २०८०, १६ : ४६
42 Shares
शुक्रबार, ०५ जेठ २०८०
42 Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरवलोकन गर्ने भएको छ । सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/०८१ मा विद्यमान कर प्रणालीमा पुनरवलोकन गरिने  जानकारी दिएका हुन् । 

राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइने जानकारी दिँदै उनले उनले राजस्वको दायरा विस्तार गर्ने र सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आवद्ध गर्ने बताए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।