ताजा अपडेट »

प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो

बुधबार, ०३ जेठ २०८०, ११ : १४
16 Shares
बुधबार, ०३ जेठ २०८०
16 Shares

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले अंक घटेको छ।बुधबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.०९ अंकले घटेर १८२१.५३ विन्दुमा झरेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०१ अंक घटेको छ।

१६४ कित्ता सेयर किनबेच हुँदा ३७ हजार ९९२ रुपैयाँ बराबरको कारोबारको भएको छ  । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।