ताजा अपडेट »

प्रतिनिधिसभा बैठक: भ्रष्टचार निवारण बिद्येयक छलफलका लागि समितिमा पठाईयो

सोमबार, ०१ जेठ २०८०, १६ : ३६
14 Shares
सोमबार, ०१ जेठ २०८०
14 Shares

काठमाडौं । प्रतिनिधिसभा बैठकले भ्रष्टचार निवारण (पहिलो संसोधन) बिद्येयकलाई सबन्धित समिति पठाएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकले सो बिद्येयक दफावार छलफलका लागि सबन्धित समितिमा पठाइएको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् । भ्रष्टचार निवारण (पहिलो संसोधन) बिद्येयक २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाईयोस' भन्ने प्रस्ताव सर्वसम्मतीले स्विकृत भएको घोषणा गर्दछु,’ उनले भने ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।