ताजा अपडेट »

टोपबहादुर रायमाझी काठमाडौं अदालतमा

सोमबार, ०१ जेठ २०८०, ११ : ३३
20 Shares
सोमबार, ०१ जेठ २०८०
20 Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी पक्ररणमा ११ दिन पछि पक्राउ परेका टोपबहादुर रायमाझीलाई अदालत लगिएको छ । 

शनिवार साँझ बुढानिलकण्ठस्थित नातेदारको घरवाट पक्राउ परेका रायमाझीलाई अनुसन्धानका लागि म्याद थपका लागि जिल्ला अदालत, काठमाडौं लगिएको हो । उनी जिल्ला अदालत भित्र प्रवेश गरिसकेका छन । कति दिनको म्याद थपेर अदालतवाट बाहिरिने हुन ? त्यो भने एकछिनमा खुल्ने जनाईएको छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।