ताजा अपडेट »

नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदलाई जानकारी गराउन माग

बुधबार, २७ बैशाख २०८०, १२ : २१
14 Shares
बुधबार, २७ बैशाख २०८०
14 Shares

काठमाडौं । १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक सुरु भएको छ । सभामुख देवराज घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न समय दिएपछि बैठक अवरोध बिना चलिरहेको छ । 

लिङ्देनले नक्कली भटानी शरणार्थी प्रकरणको कुनै पनि दोषी जोगाउने काम सरकारले नगर्न खबरदारी गर्दै उनले यो प्रकरण गम्भीर अपराध रहेको बताए । साथै उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सदनलाई जानकारी गराउनुपर्ने माग गर्दै सरकारको नाममा रुलिङ जारी गर्न माग गरे । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।