ताजा अपडेट »

सांसदको प्रमाणपत्र पाइन् विन्दाबासिनी कंसाकारले

सोमबार, २५ बैशाख २०८०, १७ : २२
55 Shares
सोमबार, २५ बैशाख २०८०
55 Shares

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की विन्दाबासिनी कंसाकार प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र दिएको छ । रास्वपाको कारबाहीमा ढाकाकुमार श्रेष्ठको सांसद पद गुमेपछि समानुपातिक निर्वाचन प्रणालीको उम्मेदवारको सूचीमा रहेकी कंसाकारलाई आयोगले प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र दिएको हो । पार्टीको सिफारिसमा आयोगले उनलाई सदस्यको प्रमाणपत्र दिएको हो । 

तर, ढाकाकुमारको सांसद समेत पदबाट हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सोमबार सर्वाेच्च अदाललतले अल्पकालीन आदेश दिएको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।