ताजा अपडेट »

प्रि–ओपन सेसनमा सेयर बजार सामान्य बढ्याे

आइतबार, २४ बैशाख २०८०, ११ : २८
58 Shares
आइतबार, २४ बैशाख २०८०
58 Shares

काठमाडौं । प्रि–ओपन सेसनमा आइतबार सेयर बजार सामान्य बढेको छ ।

नेप्से परिसुचकमा ०.६७ अंकले बढेर १८७०.४० विन्दुमा आएको छ ।यससँगै ४ कम्पनीको ५२५ कित्ता सेयर खरिदबिक्री हुँदा ७४ हजार ६३३ रुपैयाँको कारोबार भएको छ । 

यो सेसनमा कुल १ कम्पनीमा उकालो लागेको छ ।यता, १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।