ताजा अपडेट »

लुम्बिनीको विकासका लागि सरकार ठोस योजनाका साथ अघि बढ्छ : प्रधानमन्त्री

शुक्रबार, २२ बैशाख २०८०, १२ : ०३
58 Shares
शुक्रबार, २२ बैशाख २०८०
58 Shares

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६७ औं बुद्ध जयन्तीका अवसरमा शुक्रबार लुम्बिनीमा आयोजित समारोहमा बोल्दै लुम्बिनीको विकासका लागि सरकारले अब ठोस योजनाका साथ अघि बढाउने बताएका छन् ।

लुम्बिनीसँगै, कपिलवस्तु, देवदह र रामग्राममा रहेका ऐतिहासिक र पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षण र त्यस क्षेत्रको दिगो विकास गर्दै बृहत्तर लुम्बिनी क्षेत्रको रूपमा अघि बढाउने उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।