ताजा अपडेट »

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी

बुधबार, २० बैशाख २०८०, १७ : ०१
89 Shares
बुधबार, २० बैशाख २०८०
89 Shares

काठमाडौं । सत्ता गठबन्धनका दलको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी गठबन्धनको बैठकमा सरकारलाई पूर्णता दिने विषयमा केन्द्रित रहेको छ । 

साथै बैठकमा विभिन्न समसामयिक राजनीतिक विषयसँगै राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दललाई पनि सरकारमा सहभागी गराउने विषयमा पनि छलफल हुनेछ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।