ताजा अपडेट »

सेयर बजार ४.२७ अंकले घट्यो

मंगलबार, १९ बैशाख २०८०, १६ : १८
44 Shares
मंगलबार, १९ बैशाख २०८०
44 Shares

काठमाडौं। सेयर बजार मंगलबार ४.२७ अंकले घटेको छ । सेयर बजारको परिसूचक नेप्से १८६६.अंक अंकमा झरेको छ ।

मंगलबार २३ लाख ३६ हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँ बराबरको कारोबार छ ।

६८ कम्पनीको मूल्य बढेको छ भने  १४४ कम्पनीको घटेको र ७ कम्पनीको स्थिर रहृयो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।