ताजा अपडेट »

नेप्सेमा थप १ कम्पनीको बोनस सेयर सूचीकृत

सोमबार, १८ बैशाख २०८०, १० : ३५
34 Shares
सोमबार, १८ बैशाख २०८०
34 Shares

काठमाडौं । नेपाल स्टक  एक्सचेञ्ज (नेप्से)मा आइतबार गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । स्टकका अनुसार गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको ६.५ प्रतिशत बोनसबापतको ६ लाख १७ हजार ७ सय ६० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।