ताजा अपडेट »

बाजुरा केन्द्रविन्दु भएर भूकम्प

शुक्रबार, १५ बैशाख २०८०, ०५ : ५०
12 Shares
शुक्रबार, १५ बैशाख २०८०
12 Shares

काठमाडौं। नेपालको बाजुरा केन्द्रविन्दु भएर गएराती शुक्रबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार राति साढे १ बजे ५।९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो ।

बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रोपटक भूकम्प गएको हो । गत वैशाख १० गते ४।१ म्याग्निच्युडको भूकम्प गएको थियो भने १४ गते ४।९ म्याग्निच्युडको भूकम्प गएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।