चितवन । चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ ।
मतगणनाको पछिल्लो विवरणअनुसार एमाले उम्मेदवार रामप्रसाद न्यौपानले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिकाको भएको मतगणनामा न्योपानेले ३६७ मत ल्याएर अग्रता लिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले लामिछानेले ३१९ मतसहित पछ्याइरहेका छन् ।
कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ मतसहित तेस्रो स्थानबाट पछ्याएका छन् ।
प्रतिक्रिया