ताजा अपडेट »

प्रि ओपन सेसन नेप्सेमा झिनो सुधार

सोमबार, ११ बैशाख २०८०, ११ : ०३
68 Shares
सोमबार, ११ बैशाख २०८०
68 Shares

काठमाडौं। प्रि ओपन सेसनमा सोमबार सेयर बजारमा झिनो सुधार आएको छ । नेप्से परिसूचकमा ०.१६ अंकले बढेर १८८५.७७ विन्दुमा आएको छ । यससँगै ५ कम्पनीको ३ हजार २९२ कित्ता सेयर खरिदबिक्री हुँदा २१ लाख १८ हजार ७५२ रुपैयाँको कारोबार भएको छ । 
यो सेसनमा कुल १ कम्पनीमा उकलो लागेको छ भने १ कम्पनी स्थिर रहेको छ ।
यता, १३ उपसूचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।