काठमाडाैं । सनातन धर्ममा वास्तुशास्त्रको विशेष महत्व छ। वास्तु नियमको पालनाले व्यक्तिको जीवनमा सुख र समृद्धि ल्याउँछ। साथै, लापरवाहीका कारण घरको सुख हराउन जान्छ छ । मानिस सधैं चिन्तित हुन्छ। समस्या हटेको देखिँदैन ।
त्यसैले ज्योतिषशास्त्रले वास्तु नियमहरू पालना गर्न सल्लाह दिन्छन् । घरको बाथरुमका लागि पनि वास्तु नियमहरू पालना गर्न आवश्यक छ। बाथरुमबाट नकारात्मक ऊर्जा बढी उत्पन्न हुने विश्वास गरिन्छ । यसका लागि भुलेर पनि बाथरुममा तल उल्लेखित चिजहरु नराख्नुहोस् । यिनीहरूले वास्तु दोष निम्त्याउँछन्।
अब यसाे गर्नुहाेस:
-च्यातिएकाे चप्पल बाथरुममा राख्नाले वास्तु दोष हुन्छ । ज्योतिषीहरुका अनुसार बाथरुममा फुटेको चप्पल राख्नाले कुण्डलीमा शनिको स्थिति बिग्रन्छ । जसका कारण मानिसले नराम्रो समयबाट गुज्रनुपर्ने हुन्छ । यससँगै धनकी देवी लक्ष्मी पनि क्रोधित हुन्छिन् ।
प्रतिक्रिया