ताजा अपडेट »

प्रि-ओपन सेसन नेप्सेमा झिनो सुधार

आइतबार, ०३ बैशाख २०८०, ११ : २७
36 Shares
आइतबार, ०३ बैशाख २०८०
36 Shares

काठमाडौं । प्रि ओपन सेसनमा आइतबार सेयर बजारमा झिनो सुधार आएको छ । नेप्से परिसुचकमा ०.०२ अंकले बढेर १९३४.५० विन्दुमा आएको छ ।यससँगै २ कम्पनीको ११० कित्ता सेयर खरिदबिक्री हुँदा ४२ हजार रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल एक कम्पनीमा उकलो लागेको छ भने एक कम्पनी घटेको छ । 

यता, १३ उपसुचकहरु मध्ये एक कम्पनीमा वृद्धि भएको र एक कम्पनी घटेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।