ताजा अपडेट »

प्रि-ओपन सेसन नेप्से १.६२ अंकले वृद्धि

मंगलबार, २८ चैत्र २०७९, ११ : ३०
56 Shares
मंगलबार, २८ चैत्र २०७९
56 Shares

काठमाडौ,। प्रि-ओपन सेसनमा मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसुचकमा १.६२ अंकले बढेर १८४५.६४ विन्दुमा आएको छ ।यससँगै ६ कम्पनीको एक हजार १२ सय कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख २६ हजार ९९३ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ४ कम्पनीमा उकलो लागेको छ भने दुइ कम्पनी घटेको छ ।यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको छ । एक कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।