ताजा अपडेट »

अन्नपूर्ण बेसक्याम्पबाट फर्कँदै गरेको एभरेष्ट एयरको हेलिकोप्टर दुर्घटना

आइतबार, २६ चैत्र २०७९, १३ : ३३
42 Shares
आइतबार, २६ चैत्र २०७९
42 Shares

काठमाडौँ । अन्नपूर्ण बेसक्याम्पबाट पोखरा फर्कँदै गरेको हेली एभरेष्टको हेलिकोप्टर दुर्घटनामा परेकाे छ ।

आइतबार बिहान सम्पर्कबिहीन भएको ९एन–ए एनबी कलसाइनको हेलिकोप्टर धौलागिरि नजिकै दुर्घटना भएको हो। दुर्घटनामा क्याप्टेन प्रिया अधिकारी घाइते भएको र हाल उद्धारका लागि एयर डाइनेष्टिको हेलिकोप्टर जाँदै गरेको बताइएको छ । यद्यपी घटनाको थप विवरण आउन बाँकी छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।