ताजा अपडेट »

माेहन वैद्य नेतृत्वकाे पार्टी र नेकपा बहुमत बिच एकता हुदैँ

शुक्रबार, २४ चैत्र २०७९, ०६ : ३६
22 Shares
शुक्रबार, २४ चैत्र २०७९
22 Shares

काठमाडौं । दुईवटा साना कम्युनिष्ट पार्टी बीच आज एकता हुने भएको छ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी(बहुमत) बीच एकता हुने भएको हाे । 

नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा परित्याग गरी बास्तोलाले नेकपा बहुमत घाेषणा गरेर अलग्गै राजनीतिक गतिबिधि गर्दै आएका थिए । नेकपा बहुमतका नेता धर्मेन्द्र वास्तोलका अनुसार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज दुई पार्टीका बीचमा एकीकरण घोषणा सभा हुदैँछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।