ताजा अपडेट »

वार्षिक बजेट कार्यान्वयन गर्न क्यालेन्डर बनाउन प्रस्ताव

विहीबार, २३ चैत्र २०७९, १४ : ४३
12 Shares
विहीबार, २३ चैत्र २०७९
12 Shares

काठमाडौं। प्रतिनिभिसभामा वार्षिक बजेट कार्यान्वयन गर्न क्यालेन्डर बनाउन प्रस्ताव गरिएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटा सुवोधले वार्षिक बजेट कार्यान्वयन गर्न क्यालेन्डर बनाउनुपर्ने मौखिक प्रस्ताव गरेका हुन् । यसले आर्थिक वर्षको अन्तिम समयमा बजेट खर्च हुने प्रवृतिको अन्त्य हुने उनको भनाइ छ । समयभित्र बजेट कार्यान्वयन भएमा विकासका कार्यले गति लिने भन्न्दै उनले यसका लागि वार्षिक बजेट क्यालेन्डर बनाएर लागु गर्नुपर्नेमा जोड दिए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।