ताजा अपडेट »

आज २०७८ सालको जनगणनाको तथ्यांक सार्वजनिक हुँदै

शुक्रबार, १० चैत्र २०७९, ०६ : ५९
44 Shares
शुक्रबार, १० चैत्र २०७९
44 Shares

काठमाडौं । नेपालको आधिकारिक जनसंख्याको घोषणा शुक्रबार हुने भएको छ ।

२०७८ सालमा गरिएको जनगणनाको तथ्यांक शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गर्न लागेका हुन् । 

सोल्टी होटेलमा बिहान ८ बजे तथ्यांक विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको जनसंख्याको आधिकारिक घोषणा गर्न लागेका हुन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।