ताजा अपडेट »

एक महिना पछि लुम्बिनीको प्रदेशसभा बैठक आब्हान

आइतबार, १४ फागुन २०७९, १५ : ०५
37 Shares
आइतबार, १४ फागुन २०७९
37 Shares

दाङ ।  लम्बिनी प्रदेश सभाको बैठक फागुन १७ गते बस्ने भएको छ ।

प्रदेश सभा सचिवालयले जारी गरेको सुचना अनुसार बैठक आगामी बुधवार दिउँसो १ बस्ने गरी तय भएको छ ।

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम बैठक आह्वान गरिएको सचिवालयको भनाई छ ।

यसअघि माघ २० बैठक गते बसेको थियो ।आगमी बैठक झन्डै एक महिना पछि बस्न थालेको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।