ताजा अपडेट »

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भर डाउन, उडान प्रभावित

सोमबार, ०८ फागुन २०७९, १४ : ४९
36 Shares
सोमबार, ०८ फागुन २०७९
36 Shares

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागको प्रशासनिक सफ्टवेयर, सर्भर डाउन भएकोे छ । अध्यागमनको सर्भर डाउन भएपछि प्रवेशाज्ञा र प्रस्थान अनुमति दिने कार्य केही घण्टा यतादेखि प्रभावित भएको छ । माघ १५ गते प्रायः सबै सरकारी वेबसाइटहरू एकैपटक डाउन भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।