ताजा अपडेट »

लोसपा निकट बिद्यार्थी संगठनको ५४ सदस्यीय केन्द्रिय समिति गठन

बुधबार, ०३ फागुन २०७९, १० : ४०
16 Shares
बुधबार, ०३ फागुन २०७९
16 Shares

काठमाडौं ।  महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक बिधार्थी संगठनको केन्द्रिय समिति बिस्तार भएको छ ।

हिजो साँझ बसेको बैठकले अध्यक्ष मनिष मिश्रको अध्यक्षतामा ५४ सदस्सीय केन्द्रिय समिति बिस्तार गरेको हो । तत्कालिन जनता समाजवादी पार्टी नेपालवाट अलग भएको बर्ष दिन पछि लोसपाले आफनो बिद्यार्थी संगठनलाई विस्तार गरेको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।