बुटवल । लुम्बिनी प्रदेश सरकारले बुधबार सार्वजनिक विदा दिएको छ । प्रदेशको स्थापना दिवसको अवसरमा भोलि फागुन ३ गते लुम्बिनी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको हो ।
प्रतिक्रिया