ताजा अपडेट »

कमिसन मागेपछि बिमान्स्थलका महाप्रबन्धक ठाकुर निलम्बित

शुक्रबार, २७ माघ २०७९, १२ : ५३
26 Shares
शुक्रबार, २७ माघ २०७९
26 Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् ।

थाइ स्माइलको ग्राउन्ड ह्यान्डलिङलाई निरन्तरता दिन गैरकानुनी लाभ लिने उद्देश्यले गरेको श्रब्य सामग्री बाहिरिएपछि पर्यटन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो ।

उनलाई थप कारबाहीका लागि अख्तियार पठाउने निर्णय गरिएको मन्त्रालयले जनाएकाे छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।