ताजा अपडेट »

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बस्ने

बुधबार, २५ माघ २०७९, ११ : ५९
20 Shares
बुधबार, २५ माघ २०७९
20 Shares

काठमाडौँ । उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक भोलि बिहीबार बस्ने भएको छ। बुधबार बिहान प्रधानमन्त्रीसँगको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलले संयन्त्रको बैठक बस्ने निर्णय गरेको हो। 

भेटवार्तामा बिहीबार राजनीतिक संयन्त्रको बैठक बोलाउने र राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्ने प्रधानमन्त्री प्रचण्डले बताए । आगामी २५ फागुनमा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।