ताजा अपडेट »

रवि लामिछानेको सांसद पद खारेज

शुक्रबार, १३ माघ २०७९, १७ : ५४
32 Shares
शुक्रबार, १३ माघ २०७९
32 Shares

बुटवल । सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरिदिएको छ । लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद पनि खारेज गरिदिएको हो।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।