बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गरेका छन् । विहीबार बसेको प्रदेशसभाको चोथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत प्राप्त गरेका हुन् । मुख्यमन्त्री गिरीको पक्षमा ५७ मत र विपक्षमा २८ मत परेको थियो ।
प्रतिक्रिया