ताजा अपडेट »

सभामुख चयन गर्न बस्न लागेको सुदुरपश्चिम बैठक स्थगित

सोमबार, ०२ माघ २०७९, १२ : १३
44 Shares
सोमबार, ०२ माघ २०७९
44 Shares

धनगढी सभामुख चयन गर्नका लागि आब्हान गरिएको बैठक अन्तिममा आएर स्थगित भएको छ । 

पोखरा बिमान दुर्घटनामा राष्ट्रिय शोक मनाएको भन्दै बैठक स्थगित गरिएको हो । आज बिहान बसेको  सर्वदलीय बैठकले भोलीसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो । बैठक आज बिहान १० बजे बोलाईएको थियो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।