ताजा अपडेट »

कर्णालीको मुख्यमन्त्रीमा आलोपालो गर्न एमाले र माओवादी सहमत

बुधबार, २७ पुस २०७९, १६ : ५७
29 Shares
बुधबार, २७ पुस २०७९
29 Shares

काठमाडौं। कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्र र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने भएका छन् ।

एमाले पार्टी कार्यालय वीरेन्द्रनगरमा बिहानैदेखि छलफलमा जुटेका नेकपा माओवादी केन्द्र र एमालेका नेताहरुबीच यस्तो सहमति भएको हो ।

अब कर्णालीमा सुरूमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा साढे दुई र त्यसपछिको अर्को चरणमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले नेतृत्व गर्ने माओवादी कर्णालीका प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।