ताजा अपडेट »

चिसो बढेपछि रुपन्देहीको सैनामैनाका विद्यालय ५ दिनका लागि बन्द

आइतबार, २४ पुस २०७९, १८ : १०
22 Shares
आइतबार, २४ पुस २०७९
22 Shares


बुटवल । चिसो बढेपछि रुपन्देहीको सैनामैना नगरपालिकाले ५ दिनको लागि नगरभित्रको विद्यालयमा जाडो विदा दिएको छ । हिउँदे विदाबाट कट्टा हुने गरी नगरपालिकाकाले पुष २५ देखि २९ गते सम्मको लागि विदा दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।