ताजा अपडेट »

संसद् सचिवालयका सचिव घिमिरेले दिए राजीनामा

बुधबार, २८ मंसिर २०७९, १३ : ५३
51 Shares
बुधबार, २८ मंसिर २०७९
51 Shares

काठमाडौं । संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग निष्क्रियको पत्र दिएपछि महासचिव डा. भरतराज गौतमको राजीनामा माग भइरहँदा सचिव घिमिरेले राजीनामा दिएका हुन् ।

घिमिरेले मंगलबार सचिवालयका महासचिव गौतमसमक्ष राजिनामा दिएका थिए । बुधबार राजीनामा स्वीकृत भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।