पुस ६,
ग्लोबल आवाज
काठमाडौं । बाराको विश्रामपुर गाउँपालिका अध्यक्ष अमिरीलाल राउतलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार सवारी ज्यान मुद्धाका फरार प्रतिवादीको आरोपमा फरार रहेका अध्यक्ष राउतलाई पक्राउ गरिएको प्रहरीले स्रोतले जनाएको छ ।
राउतलाई जिल्ला अदालत बाराले २०६३ सालको भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
प्रतिक्रिया