ताजा अपडेट »

थप २९ जनामा कोरोना संक्रमण

मंगलबार, १५ कार्तिक २०७९, १६ : ०१
22 Shares
मंगलबार, १५ कार्तिक २०७९
22 Shares

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६३४ जनामा गरिएको नमुना परीक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा ५२८ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।