ताजा अपडेट »

गुठी संस्थानका दुई प्रशासक घुस सहित पक्राउ

मंगलबार, ०१ पुस २०७६, १७ : ३३
34 Shares
मंगलबार, ०१ पुस २०७६
34 Shares

पुस १,

ग्लोबल आवाज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जय रेग्मीलाई पक्राउ गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित कार्यालयबाटै सेवाग्राहीबाट घुस लिएको अभियोगमा पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका– १ स्थित जग्गासम्बन्धी संस्थानमा चलिरहेको मुद्दामा गुठीको जग्गा गुठीमै कायम गर्ने भन्दै घुस लिएको भन्ने सूचनामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।