बुटवल । गायक बसन्त जिसी र चन्दा अर्यालको स्वरमा रहेको ‘पानी खोलीको’ सार्वजनिक भएको छ । कृष्ण राई विन्दासको शब्द सृजना रहेको गितमा अभिनय सरोज र सृजना किरातीको रहेको छ । गीतको सम्पादन महेश विक्रम पाण्डेले गरेका छन् ।
गायक जिसीको ‘पानी खोलीको’ गित उनको तेस्रो गित हो । गायक जिसीको स्वरमा रहेको मयालुको डेरा भित्र पिरतीको बास पहिलो र घुम्न जाउँला गु्ल्मीको मदाने उनको दोस्रो गित हो ।
प्रतिक्रिया