ताजा अपडेट »

बुढासुब्बा म्युजिककाे युट्युव एकाउन्ट ह्याक

आइतबार, २९ मंसिर २०७६, १४ : ०१
22 Shares
आइतबार, २९ मंसिर २०७६
22 Shares

मंसिर २९,

काठमाडौँ । म्युजिक कम्पनी बुढासुब्बा डिजिटलको युटुयब एकाउन्ट ह्याक भएको छ । एकाउन्ट ह्याक भएको बारे कार्यलयले आइबार बिहानमात्र थाहा पाएको कम्पनीका रिपोर्टर अञ्जली क्षेत्रीले पुष्टि गरेकी छिन् । युट्युव एकाउन्ट ह्याक गरी ह्याकरले नाम परिवर्तन गरिदिएको छ ।

एकाउन्टको नाम म्याटभी केड्रिन राखिएको छ । उक्त घट्नाको बारेमा छलफल भइरहेको बताउदैँ प्रहरीमा उजुरी दिन बाँकी रहेको क्षेत्रीले बताइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।