ताजा अपडेट »

नारायण पाण्डे श्रिधर अधिकारी अर्जुन र रचनाको ‘लाम माया’ बजारमा

विहीबार, ३० भदौ २०७९, १२ : ३७
50 Shares
विहीबार, ३० भदौ २०७९
50 Shares

बुटवल । गायिका रचना रिमाल र इस्करसन नारायण पाण्डे आवाजमा रहेको लाम माया बोलको गीत श्रिधर अधिकारीको युटुब च्यानलबाट सार्बजनिक भएको छ। गीतलाइ श्रिधर अधिकारीले शब्द भने अर्जुन सापकोटाले लय गरेका छन्। गीतका शब्दमा मिठासपन देखिएको छ।

गीतमा भने उस्तै मिठो आवाज सजिएको छ। भिडियोमा स्मारिका ढकाल र लोमस शर्माको मुख्य अभिनय रहेको छ भने भिडियोलाइ जेरी भण्डारीले ‘ निर्देशन गरेका हुन्।

https://youtu.be/82b6qQZj2KQ
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।