ताजा अपडेट »

मोटरसाइकलको ठक्करबाट बालिका गम्भिर घाइते

सोमबार, २० भदौ २०७९, ११ : १९
10 Shares
सोमबार, २० भदौ २०७९
10 Shares

मोरङ ।  मोरङको बिराटनगर महानगरपालिका–१० कोभिड अस्पताल अगाडी हिजो मोटरसाइकलको ठक्करबाट बालिका गम्भिर घाइते भएकी छिन् । 

हिजो साँझ ६ बजे प्रदेश ०१ ०२ ०४५ प ३२२७ नम्बरको मोटरसाइकलले स्थानिय बिना मगरकी ६ बर्षीया छोरी यमुनालाई ठक्कर दिएको थियो ।घाइते बालिकाको बिराट अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । 

मोटरसाइकल चालक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।